तीन करोड जनतालाई हेरेर काम गर्न कर्मचारीलाई मन्त्रीको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन करोड जनताको जिउ, ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका पाँचवटै महाशाखाका कर्मचारीलाई...