ज्ञानेन्द्र शाहीले घाँटी काटेर नआएको भनेपछि संसदमा हंगामा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आफू संसदमा कसैको घाँटी काटेर नआएको भनेपछि संसदमा केहीबेर हंगामा भएको छ । सांसद शाहीले आइतबारको बैठकको विशेष समयमा बोल्दा...