११ फाल्गुन २०८०, शुक्रबार
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज (शुक्रबार) बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको...