गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दा : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्तिहरूले सहकारीलाई ठगी धन्दा बनाएको बताएका छन् । गैरसहकारी व्यक्तिहरूले सहकारीमा प्रवेश गरेर नाफा कमाउने र ठगी गर्ने गर्ने गरेको बताएका...