कूटनीतिक आचारसंहिता पालनमा कडाइ गर्ने परराष्ट्रमन्त्री श्रेष्ठको घोषणा
काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कूटनीतिक आचार संहिता पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्। सोमबार संसदमा समय लिएर परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका काम र...