शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता नदिऔँ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता नदिने प्रस्ताव गरेका छन् । महासमिति बैठकको लागि तयार पारेका सांगठानिक प्रतिवेदन...