माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै
काठमाडौँ । विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन र पारित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी अधिवेशनमा बुधबार समूहगत छलफलपछि...