आउँदो बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका-१ मा शनिबार तारकेश्वर तामाङ समाजले...