म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन : नारायण दाहाल
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायण प्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन्। उनी सत्तारूढ गठबन्धनका साँझा उम्मेदवार हुन् । सोमबार राष्ट्रिय...