गठबन्धनका सीमा र अवस्थाका कारण जनअपेक्षा अनुसार काम गर्न सकिएन : माओवादी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनका सीमा र अवस्थाका कारण चाहनाअनुसार काम गर्न नसकिएको माओवादीको...