बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने बताएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला-२०८० उद्घाटन गर्दै महतले...