भारतको २० करोड स्विकार्नु राष्ट्रघाती काम हो : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार...