कर्णालीको विकास गरेमात्रै देशको विकास सम्भव : जनार्दन शर्मा
सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले कर्णालीको विकास गरेमात्रै देशको विकास सम्भव रहेको बताएका छन् । कर्णालीको विकासबिना समग्र देशको विकास सम्भव नरहेको उनले बनाए ।...