सांसदलाई गाइड गर्न रास्वपाले दियो वाग्ले र अर्याललाई जिम्मेवारी
काठमाडौँ । पार्टी र संसद्लाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याललाई जिम्मेवारी दिएको छ । संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतिलाई थप...