कहिल्यै कानुनले नछुने ठानिएका उच्चपदस्थहरू कानुनको नियन्त्रणमा आए : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आम मनोविज्ञान बनिरहेकोमा त्यो तोडिएको बताएका छन् । मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले नक्कली भुटानी...