संसद सचिवालयद्वारा सम्भावित संसदीय क्यालेन्डर तयार
काठमाडौं । संघीय संसद सचिवालयले सम्भावित संसदीय क्यालेन्डर तयार पारेको छ । यही माघ २२ गतेदेखि लागू गर्ने तयारीका साथ बनाइएको सम्भावित संसदीय क्यालेन्डरमा आगामी फागुन १५ गतेसम्मको सम्भावित तालिकाहरू...