लोसपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आइतबार बस्दै छ। बैठकमा राष्ट्रिय सभाको चुनाव आगामी निर्वाचन, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भातृ संगठनलगायतका अजेण्डाहरुमा छलफल हुने कार्यतालिका छ। लोसपाको...