गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालनका लागि देउवाको ध्यानाकर्षण
काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएपछि आन्दोलनरत उद्योगीव्यवसायीले आज पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । रुपन्देही काँग्रेसको जिल्ला सम्मेलनका लागि मङ्गलवार काठमाडौँबाट...