कोशी प्रदेशको प्रतिस्थापन बजेट लोककल्याणकारी छ : केदार कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताएका छन्। विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभा हलमा आइतबार आयोजित...