नेपाल भूगोलले सानो भएपनि भाषा, संस्कृति र सभ्यताका दृष्टिले विश्वमै विशाल छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले छठले राष्ट्रिय एकता सुदृढ गर्न,...