राष्ट्रिय सभामा उम्मेदवार छान्न एमालेको सचिवालय बैठक भोलि
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टी कार्यालय ललितपुरको च्यासलमा शुक्रबार पौने १ बजे बस्नेगरी बैठक बोलाइएको हो। राष्ट्रिय सभा उम्मेदवारको चयन, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा...