शीर्ष दललाई रविको प्रश्न : सत्ता स्वार्थको लागि मात्रै मिल्ने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले शीर्ष दलका नेताहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेको भन्दै कडा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहिबारको बैठकमा उनले सत्ता स्वार्थका...