‘एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो, अब समाजवादी क्रान्ति हुन्छ’
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लेनिनवादको महत्वबारे व्याख्या गरेका छन् । लामो समयदेखि सार्वजनिक कार्यक्रममा विरलै देखिने र सुनिने गरेका नेता थापाले सोमबार पोखरामा प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन...