एनसेल प्रकरणमा अनियमितता भेटिए तत्काल कडा कारवाहीको दायरामा ल्याइने छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेल प्रकरणमा अनियमितता भेटिए तत्काल कडा कारवाहीको दायरामा ल्याइने बताएकी छिन् । मङ्गलवार अपराह्न एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारकी प्रवक्तासमेत...