कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको...