पुनः निर्माणलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिन मन्त्री शर्माको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त रुकुम पश्चिम र जाजरकोट जिल्लाका संरचनाको पुनः निर्माणलाई जनताको सेवा ठानेर इमान्दारीका साथ काम गर्न स्वयंसेवकहरूलाई आग्रह गरेकी छन् । सल्ल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर...