‘प्रचण्ड’-माधवको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाए : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाएको बताएका छन् । मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन...