वडाध्यक्षहरूको आरोप : मेयर-उपमेयरले बजेट कब्जा गरे
काठमाडौँ । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट कब्जा गरेको वडाध्यक्षहरूले आरोप लगाएका छन् । चन्दननाथ-५ बर्खबहादुर कार्की, ७ का गणेशबहादुर महत, ९ का भिमबहादुर...