मधेशको मुहार फेर्छु भन्ने नेताले आफ्नो र छोराछोरीको मुहार फेरे : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशका नेताहरूलाई काठमाडौँमा घर बनाउने पैसा कहाँबाट आयो भनेर प्रश्न गरेका छन्। शुक्रबार वीरगञ्जमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो...