सभामुख घिमिरे आयरल्यान्ड प्रस्थान
काठमाडौँ । सभामुख देवराज घिमिरे आयरल्यान्डको औपचारिक भ्रमणमा निस्किएका छन् । तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आइतबार बेलुकी आयरल्यान्डको भ्रमणमा गएका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम...