बजेटमा असन्तुष्टि जनाउँदै वडाध्यक्षले दिए राजीनामा
काठमाडौँ । दाङको घोराही उप-महानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । आफ्नो वडामा बजेट नहालेको भन्दै शाहले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै मंगलबार पदबाट राजीनामा दिएका हुन्...