२४ कार्तिक २०८०, शुक्रबार
जसपाले तोक्यो प्रदेश सदस्यहरूको जिम्मेवारी
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको अध्यक्षमा सुदीप...