भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले यी विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको...