धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोमा : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोबाट अघि बढेको बताएका छन्। बिहीबार विराटनगरमा आयोजित एक चियापान कार्यक्रममा नेता कोइरालाले पछिल्लो समय...