प्रमुख दलका शीर्ष नेताको बैठक जारी
काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...