विनोद चौधरीको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइयो
काठमाडौँ । सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश गरेका छन् । नेपालमा किसानले समयमै मल पाउन नसकेको...