एमालेका केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर (पूर्णपाठ)
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय विभागमा नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी फेरेको हो । आज अध्यक्ष केपी शर्मा ओलीले पार्टी अन्तरपार्टी निर्देशन (अपानी)...