ढाका कुमारविरुद्व मुकुलले दर्ता गराए मानहानि मुद्दा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्ना पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका छन् । आइतबार ढकालले श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका हुन् । ...