दरवार हत्याकाण्डबारे ओलीको टिप्पणी : ‘आफ्नैले हत्या गरेर छोरालाई दोष थोपरिदिए’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको लडाइँ निर्मम हुने भन्दै दरबार हत्याकाण्डको उदाहरण दिएका छन् । आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको उनले टिप्पणी गरे...