सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्। चितवन-२ मा भएको उपनिर्वाचनमा विजयी हुने निश्चित भएपछि मङ्गलवार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा...