पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको तीन महिनाभित्र डीपीआर गर्ने समझदारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सुखद रहेको बताएका छन् । सोमबार संसदमा उनले भारत भ्रमणका क्रममा बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको तीन महिनाभित्र डीपीआर गर्ने समझदारी भएको...