नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शन
काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बुधबार प्रदर्शन गरेको छ। बुधबार साँझ नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा राष्ट्रपति रामचन्द्र पौडेलको पुतला...