मधेसका लागि लड्ने सच्चा नेता भन्दै देउवाले गरे उपेन्द्र तारिफ
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेसको अधिकारका लागि लड्ने सच्चा नेता भएको दाबी गरेका छन् । बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यादव मधेसको...