काँग्रेसकै सहमतिमा समाजवादी मोर्चा बनेको खड्काको दाबी
काठमाडौँ । नेपाली काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले समाजवादी मोर्चा काँग्रेसकै सहमतिमा गठन भएको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पुस १० गते राति गठबन्धन पुर्नस्थापित गर्दै तीन...