भ्रष्टाचारीलाई कठालो समातेर जनताको माझमा पुर्याउने क्षमता छ : रवि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको मुखैमा अडियो सार्वजनिक गर्नु शङ्कास्पद भएको बताएका छन् । उनले उपनिर्वाचनको मुखैमा आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि...