‘भ्रष्टाचारबारे जवाफ पाउन अनसन नै बस्नुपर्ने हो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जनकपुर जानकी मन्दिरको टायल, विजुलीबत्ती जडानमा भएको भ्रष्टाचारबारे कुरा उठाउँदा जवाफ नपाएको बताएका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले...