भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
काठमाडौँ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौँ ल्याइएको हो ।