शरणार्थी प्रकरणलाई प्रमाणका आधारमा टुङ्ग्याउने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेताहरूले शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर...