मन्त्रिमण्डल एकैसाथ धार्मिक स्थल जाँदा प्रश्न उठ्छ : बाबुराम
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्। प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, संस्कृति, पर्यटन...