राष्ट्रपतिले आफ्नो उपचार खर्च आफै व्यहोर्नुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैले व्यहोर्नुपर्ने बताएका छन्। सोमबार नेपाल ट्रेड युनियन काँग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक...